logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • फेसबुकले अष्ट्रेलियामा आफ्ना प्रयोगकर्ताका लागि लगाएको प्रतिबन्ध हटायो 

    फेसबुकले अष्ट्रेलियामा आफ्ना प्रयोगकर्ताका लागि लगाएको प्रतिबन्ध हटायो 

    4.5K
    Shares

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाले आफ्ना प्रयोगकर्ताका लागि न्युज सामाग्रीमाथि लगाएको प्रतिबन्ध हटाएको छ। 

    सामाजिक सञ्जाल कम्पनी फेसबुकले एक प्रस्तावित कानुनको विरोधमा गएको भन्दैँ विहीबारदेखि अष्ट्रेलियामा सामाचारजन्य सामाग्री सेयर गर्न र पढ्न नमिल्ने गरी बन्द गरेको थियो । यस प्रस्तावित कानुनमा फेसबुक र गुगलले समाचारहरु सेयर भएबापतको रकम मिडियालाई भुक्तान गर्नुपर्ने प्रावधान छ । 

    अष्ट्रेलियाली वित्त मन्त्री जोश फ्रायडेनबर्गले आगामी दिनमा फेसबुकका सबै न्युज पेजहरु पुन सञ्चालन हुने बताएका छन् । उनले एक विज्ञप्तिमार्फत् यस कानुनको संशोधन हुने पनि जानकारी गराएका छन् । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend