images

फेसबुकले अष्ट्रेलियामा आफ्ना प्रयोगकर्ताका लागि लगाएको प्रतिबन्ध हटायो 

फेसबुकले अष्ट्रेलियामा आफ्ना प्रयोगकर्ताका लागि लगाएको प्रतिबन्ध हटायो 

  • सुनाैलाे नेपाल
  • फाल्गुण ११, २०७७ मंगलवार १२:३८ बजे
  • 283
    SHARES
  • फेसबुकले अष्ट्रेलियामा आफ्ना प्रयोगकर्ताका लागि लगाएको प्रतिबन्ध हटायो 

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाले आफ्ना प्रयोगकर्ताका लागि न्युज सामाग्रीमाथि लगाएको प्रतिबन्ध हटाएको छ। 

    images
    images

    सामाजिक सञ्जाल कम्पनी फेसबुकले एक प्रस्तावित कानुनको विरोधमा गएको भन्दैँ विहीबारदेखि अष्ट्रेलियामा सामाचारजन्य सामाग्री सेयर गर्न र पढ्न नमिल्ने गरी बन्द गरेको थियो । यस प्रस्तावित कानुनमा फेसबुक र गुगलले समाचारहरु सेयर भएबापतको रकम मिडियालाई भुक्तान गर्नुपर्ने प्रावधान छ । 

    अष्ट्रेलियाली वित्त मन्त्री जोश फ्रायडेनबर्गले आगामी दिनमा फेसबुकका सबै न्युज पेजहरु पुन सञ्चालन हुने बताएका छन् । उनले एक विज्ञप्तिमार्फत् यस कानुनको संशोधन हुने पनि जानकारी गराएका छन् । 
     

    images
  • सम्बन्धित विषय:

  • # फेसबुक
  • # अष्ट्रेलिया
  • # प्रतिबन्ध

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images