images
  • राजनीति
  • सुरक्षा परिषदको बैठक सम्पन्न, विप्लव नेकपामाथिको...

सुरक्षा परिषदको बैठक सम्पन्न, विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा हाेला ? 

सुरक्षा परिषदको बैठक सम्पन्न, विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा हाेला ? 

  • सुनाैलाे नेपाल
  • फाल्गुण ११, २०७७ मंगलवार १३:५० बजे
  • 403
    SHARES
  • सुरक्षा परिषदको बैठक सम्पन्न, विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा हाेला ? 
    फाइल फाेटाे ।

    काठमाडौं । मंगलबार बसेको सुरक्षा परिषदको बैठक सकिएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयकाे सुरक्षा परिषदको सचिवालयमा बसेको बैठक केही समय अघि सकिएकाे हाे ।

    images
    images

    प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहन्छन् । मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सहभागी थिएनन् ।

    बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको गतिविधिको समीक्षा गर्नुका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको बताइएकाे छ ।

    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सुरक्षा परिषद
  • # नेकपा विप्लव

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images