images

अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

  • सुनाैलाे नेपाल
  • फाल्गुण ११, २०७७ मंगलवार १४:१८ बजे
  • 280
    SHARES
  • अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

    काबुल । अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ । 

    images
    images

    भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान शुरु भएको हो । अफगान सरकारका अनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने छ । 

    राष्ट्रपति अश्रफ घानीले खोप अभियान शुरु गर्दै पहिलो चरणको खोप अभियान शुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए ।

    अफगानिस्तानमा करिब ५५ हजार ६०० व्यक्ति कोरोना संक्रमित भएका र तीमध्ये दुई हजार ४३० जनाको मृत्यु भएको थियो । रासस 

    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • # कोभिड–१९ विरुद्धको खोप अभियान

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images