logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ: माधव नेपाल

    सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ: माधव नेपाल

    2.6K
    Shares

    काठमाडौं। (प्रचण्ड – नेपाल) समूहको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताएका छन्।  सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको आदेश दिएपछि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend