logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • अधिनायकवाद लाद्न खोज्ने जो कोही पनि लोकतन्त्र र विधिको शासन अगाडी घुँडा टेक्छ : प्रदिप पौडेल 

    अधिनायकवाद लाद्न खोज्ने जो कोही पनि लोकतन्त्र र विधिको शासन अगाडी घुँडा टेक्छ : प्रदिप पौडेल 

    2.5K
    Shares

     

    काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको अन्तिम फैसला आएपछि विभिन्न प्रतिक्रियाहरु आउने क्रम सुरु भएको छ । यसै क्रममा कांग्रेस नेता प्रदिप पौडेलले अधिनायकवाद लाद्न खोज्ने जो कोही पनि लोकतन्त्र र विधिको शासन अगाडी घुँडा टेक्छ भन्दै प्रतिक्रिया दिएका छन् । 

    नले सुनौलो नेपालसँग कुरा गर्दै भने, ‘ओलिको प्रतिगामी कदमलाई बदर गर्दै सर्बोच्च अदालतबाट आएको फैसला स्वागत योग्य छ । अधिनायकवाद लाद्न खोज्ने जो कोही पनि लोकतन्त्र र विधिको शासन अगाडी घुँडा टेक्छ । इतिहास साक्षी छ, जीत सधैं सत्य र न्यायकै हुन्छ ।’ 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend