logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • संसद् पुनर्स्थापनाले तानाशाही कदमको अन्त्य भयाे : रामकुमारी झाँक्री 

    संसद् पुनर्स्थापनाले तानाशाही कदमको अन्त्य भयाे : रामकुमारी झाँक्री 

    3K
    Shares

    काठमाडाैं । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले संसद् पुनर्स्थापनाले तानाशाही कदमको अन्त्य भएको बताएकी छिन् । मंगलबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि खुसी हुँदै नेतृ झाँक्रीले सामािजक सञ्जाल ट्वीटरबाट खुशी व्यक्त गरेकी छिन् । 

    उनले लेखेकी छिन् ‘स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्याउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद् पुनर्स्थापना अनिवार्य थियो ।’ यो पुनर्स्थापनाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्यसँगै समग्र जनताको सम्मान गरेको पनि उनकेा भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend