काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बाँस्कोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दा दिपावली र रुवाबासी गर्नु नपर्ने बताएका छन् ।
मंगलबार साँझ सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिएका हुन् । उनले राजनीति आफ्नै तालसुरमा चलिरहने र प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दा दिपावली र रुवावासी गर्नुनपर्ने बताएका छन् ।
राजनीतिले संसदमा असर गरेकाे हाे,संबिधानले हाेईन।त्याे गाेलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ।के काे दिपावली के काे रुवाबासी? बाँकी हेर्दै जाने हाे।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 23, 2021