logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सर्वाेच्चकाे फैसलापछि नेकपा दाहाल-नेपाल समूहले यसरी मनाए खुशी (फाेटाेफिचर)

    सर्वाेच्चकाे फैसलापछि नेकपा दाहाल-नेपाल समूहले यसरी मनाए खुशी (फाेटाेफिचर)

    1.6K
    Shares

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गलत ठहर्‍याएर पुनर्स्थापनाका लागि फैसला सुनाएपछि नेपाल कम्युनिस्ट पार्टी दाहाल नेपाल समूहका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । 

    सर्वाेच्चकाे फैसलापछि उनीहरु सडकमा हर्षाेल्लाश मनाइरहेका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेका मुद्दाहरुको मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएको थियो । 

    सर्वोच्च अदालतले फैसलापछि नेकपा दाहाल नेपाल पक्षले हर्षाेल्लाश मनाइरहेकाे छ ।

    10.jpg

    6.jpg

    5.jpg

    9.jpg

    7.jpg

    4.jpg

    3.jpg

    2.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend