
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उत्साह र कर्मशीलता बोकेर सबैलाई सभ्य र अनुशासित बनाइ लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
नव वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले सकारात्मक सोच मात्रै राखेर हुँदैन सकारात्मक काममा लाग्न सबैलाई आग्रह गरेका छन् । उनले विगतमा भएका कमिकमजोरी अन्तिम ठानेर आआफ्नो क्षेत्रबाट समृद्ध देश निर्माणमा अघि बढ्न नयाँ वर्षले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend