logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • हेलिकप्टरबाट काठमाडौं ल्याउने सरकारको प्रस्ताव विप्लवद्वारा अस्वीकार 

    हेलिकप्टरबाट काठमाडौं ल्याउने सरकारको प्रस्ताव विप्लवद्वारा अस्वीकार 

    3.4K
    Shares

    काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हेलिकप्टरबाट काठमाडौं ल्याउन सरकारले गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् । 

    गृह मन्त्रालयले ‘विप्लव’ का लागि हेलिकप्टरको व्यवस्था गरेपनि उनी गाडीमै बिहीबार बेलुका काठमाडौं आइपुग्ने भएका हुन् । 

    सरकारले गरेको प्रस्तावमाथि पार्टीभित्र छलफल गर्दा हेलिकप्टर चढेर जाँदा आमजनतामा राम्रो सन्देश नजाने भएपछि गाडीमै जाने निर्णय भएको विप्लव निकट एक नेताले जानकारी दिए । 

    शुक्रबार काठमाडौंकाे राष्ट्रिय सभागृहमा हुने विशेष  समाराेहमा प्रधानमन्त्री केपी ओली र विप्लवले एउटै मञ्चबाट संवाेधन गर्ने कार्यक्रम रहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend