२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

मन्त्रिपरिषद् बैठक आज बस्दै

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा आज साँझ बैठक बोलाएका हुन् ।

आजको बैठकमा भारत–पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट र समसामयिक राजनीतिकका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट