logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्रीले लिए वामदेव गाैतमकाे स्वास्थ्य अवस्थाबारे जानकारी

    प्रधानमन्त्रीले लिए वामदेव गाैतमकाे स्वास्थ्य अवस्थाबारे जानकारी

    2.7K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझेका छन् । 

    गौतमको निवास भैँसेपाटी पुगेर प्रधानमन्त्रीले गाैतमकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुगेकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

    गाैतमका स्वकीय सचिव दीपक टमटाका अनुसार केहीदिन अघि घरभित्र लडेर उनलाई सामान्य चोटपटक लागेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend