logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री र विप्लवको सहमति र भाषण भित्र, कार्यकर्ताको नाराबाजी बाहिर (भिडियोसहित)

    प्रधानमन्त्री र विप्लवको सहमति र भाषण भित्र, कार्यकर्ताको नाराबाजी बाहिर (भिडियोसहित)

    3.2K
    Shares

    काठमाडौं । शुक्रबार सरकारले नेकपा महासचिव नेत्रविक्रम चन्दसँग राष्ट्रिय सभागृह भित्र तीन बुँदे सहमति गर्दै गर्दा बिप्लव समर्थित विद्यार्थी अनेरास्ववियु क्रान्तिकारीले भने बाहिर नाराबाजी गरेका थिए । 

    उनीहरुले दलालहरु होसियार,संसदीय व्यवस्था मुर्दावाद लगायतका नारा लगाएका थिए ।  

    हेर्नुहोस् भिडियो :

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend