logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रतिनिधि सभा बैठकमा कांग्रेसको नाराबाजी

    प्रतिनिधि सभा बैठकमा कांग्रेसको नाराबाजी

    1.7K
    Shares

    काठमाडौं। प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको छ। 

    अवरोधका बीच सरकारका तर्फबाट अध्यादेश पेस भएपछी कांग्रेसले नाराबाजी गरेको हो। 

    काँग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएकोले अगाडी नबढाउन माग गर्दा जबरजस्ती अघि बढाउन खोजिएपछि  बैठक अवरुद्ध गरेको हो।  

    कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend