logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एसईई परीक्षा जेठ १३ गतेदेखि सञ्चालन हुने 

    एसईई परीक्षा जेठ १३ गतेदेखि सञ्चालन हुने 

    4.6K
    Shares

    काठमाडौं । २०७७ सालको माध्यामिक शिक्षा एसईई परीक्षा आगामी जेठ १३ देखि २४ गते सम्मदेखि हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले २०७८ जेठ १३ देखि २४ सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे ।

    कोरोना भाइरसको कारण २ महिना ढिलो हुने भएको परीक्षा यसअघि चैतको पहिलो सातादेखि नै एसईइ परिक्षा शुरु हुने गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend