२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

बागमती प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बुधवार , जेठ ८, २०८२

बागमती । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।

मंगलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट