शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त भएका छन् ।

राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले मिश्र र ढुंगानालाई नियुक्त गरेको एक मन्त्रीले बताए ।

फागुन १८ गते डिपुटी गर्भनरका रुपमा रहेका चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि उक्त पद खाली रहेको रहेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend