logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

    बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

    3K
    Shares

    काठमाडौं । प्रतिनिधिसभाको वैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । 

    बैठक १ बजे सुरु हुने भनिएकोमा केहि ढिलो भएपछि प्रधानमन्त्री बाहिरिएका हुन् । बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले पत्रकारसंग कुनै प्रतिक्रिया दिएनन। 

    यसअघि फागुन २३ गते पनि प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend