२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

कांग्रेस पदाधिकारी बैठक बस्दै, छलफलका एजेण्डा यस्ता छन्

सोमवार , जेठ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्दै छ ।

बैठकमा बजेट एवं समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादबारे पनि छलफल हुने बुझिएको छ ।

अध्यागमन विभागमा सेटिङ मिलाएर दैनिक ५० लाख असुली गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट