२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

कांग्रेसले भन्यो : भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष

सोमवार , जेठ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको त्रिभुवन विमानस्थल अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा संलग्नता कतैबाट पुष्टि नहुने बताएको छ ।

बैठकले सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष समेत निकालेको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको पदाधिकारी बैकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यो प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताएका हुन् ।

उनले अध्यागमनमा भएको अख्तियारको छापामारी र त्यसपछिका कुराहरू संसदभित्र र बाहिर गृहमन्त्रीले प्रष्ट पार्ने बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट