२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

माओवादी र नेसपाबीच पार्टी एकता, गंगानारायण श्रेष्ठ केन्द्रीय सचिव

सोमवार , जेठ १३, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा सोमबार पार्टी एकता घोषणा भएको हो ।

सहमतिअनुसार, श्रेष्ठ माओवादीको केन्द्रीय सचिव हुनेछन् । अरू नेतालाई पनि उचित जिम्मेवारी दिने सहमति भएको छ ।

२०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए ।

माओवादीका महासचिव देव गुरुङले एकता घोषणामा महासचिव गुरुङले पाँच बुँदे सहमति भएको घोषणा गरेका थिए ।

Ganganarayan-Prachanda-(2)-1748244768.jpg

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट