logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • एमालेले दियो अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदलाई नाम फिर्ता लिन निर्देशन 

    एमालेले दियो अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदलाई नाम फिर्ता लिन निर्देशन 

    2.2K
    Shares

    काठमाडौं । नेकपा एमालेले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन निर्देशन दिएकाे छ । 

    नेकपा एमालेको शुक्रबारको केन्द्रीय कमिटीको विशेष बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशन दिएको हाे ।

    यस्तै बैठकले विधान संशोधन गरि सत्तरी वर्षे उमेर हद लगायत संविधानमा बाझिने कतिपय प्रावधानहरु पनि हटाएको छ ।

    press-release-CPN-UML.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend