logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ६३ औं ग्रामीमा गायिका बेयोन्सी र टेलर स्विफ्टले राखे नयाँ रेकर्ड

    ६३ औं ग्रामीमा गायिका बेयोन्सी र टेलर स्विफ्टले राखे नयाँ रेकर्ड

    3.7K
    Shares

    गायिका बेयोन्सीले ग्र्यामी अवार्डमा उनको २८ औं जीतको साथ एक नयाँ कीर्तिमान स्थापित गरेकी छिन्। यस जित सँगै बेयोन्सी ग्रामी इतिहासमै सब भन्दा धेरै अवार्ड जित्ने स्टार बनेकी छिन् । उनले २७ औँ पटक ग्र्यामी जितेकी निलोग्रास गायिका एलिसन क्राउसको रेकर्ड टोडदैँ सबै भन्दा धेरै अवार्ड जित्नै गायिका बनेकी हुन्। 

    बेयोन्सीले म धेरै सम्मानित छु, म धेरै उत्साहित छु उनको रेकर्ड ब्रेकिंग आरएन्डबी पफ्मेन्स बाट उत्कृष्ट ट्रफी ग्रहण गर्दा भनेकी छिन् । बियोन्सी सँगै गायिका टेलर स्विफ्टले पनि उक्त ग्र्यामी समारोहमा तीन पटक ‘एल्बम अफ दि इयर’  जित्ने पहिलो महिला कलाकार बन्दै इतिहास बनाएकी छिन्  ।

    यस जीतमा टेलरलाई उनको लकडाउन एल्बम ‘फोकलोर’को लागि पुरस्कृत भएकी हुन् ।  यस अघि  २०१० मा ‘फियरलेस ’ र २०१६ मा ‘पप ओपस १९८९’ का लागि उनले ‘अफ दि इयर’  जितेकी थिइन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend