logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘अनुप्रस्थ’ ब्याण्डले सार्वजनिक गरे ‘सम्झेर मलाई’ 

    ‘अनुप्रस्थ’ ब्याण्डले सार्वजनिक गरे ‘सम्झेर मलाई’ 

    5.1K
    Shares

    काठमाडौँ । चर्चित  व्याण्ड ‘अनुप्रस्थ’को नयाँ गीत ‘सम्झेर मलाई’ सार्वजनिक भएको छ । यस गीतमा सुरेश शाहीको शब्द र  व्याण्डका भोकलीस्ट निरन शाहीको स्वर रहेको छ । निकै आकर्षक र अर्थपूर्ण बनेको यस गीतको भिडियोमा भावना बराइली र गायक निरनलाई देख्न सकिन्छ।

     ‘सम्झेर मलाई’  पहिल्यै सार्वजनिक भइसकेको गीत भएता पनि  अहिले केही परिमार्जन गरेर भिडियो बनाइएको छ ।  गीतमा निरन स्वयमको गितार, मञ्जिलराज श्रेष्ठको ड्रम, गोविन सुनुवारको गितार, लक्ष्मण डंगोलको बेस गितार र सुरेश महर्जन डंगोलको पर्कसन सुन्न सकिन्छ । यस भिडियोलाई अनुप्रस्थ बेण्डको अफिसियल च्यानलबाट  रिलिज गरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend