२०८१ मंसिर ११ मंगलबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।
मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेताहरुलाई बाेलाइएकाे छ ।