शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

मंगलबार सुनको भाउ स्थिर 

मंगलबार सुनको भाउ स्थिर 

काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ । आइतबार सुन तोलामा चार सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आज छापावाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend