काठमाडाैं । पुनर्स्थापनापछि मंगलबार बसेकाे प्रतिनिधि सभाको तेस्राे बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकाेटाले प्रतिनिधिसभाकाे बैठक चैत ६ गतेसम्मका लागि स्थगित भएकाे जानकारी गराएका हुन् । तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित भएकाे हाे ।