२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

संसद बैठक सुरू, आज पनि विपक्षीको अवरोध

आइतवार , जेठ २६, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

आइतबार पटकपटक सरेको प्रतिनिधि सभाको बैठक साढे ६ बजे सुरू भएको हो।

बैठक सुरू हुनासाथ आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै  विपक्षी दलहरूले संसद बैठक अवरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ