logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रिहानाले किनिन् , १४ मिलियन अमेरिकी डलरको घर

    रिहानाले किनिन् , १४ मिलियन अमेरिकी डलरको घर

    2.4K
    Shares

    पप गायिका रिहानाले अमेरिकाको बेभर्ली हिल्समा नयाँ घर किनेकी छिन् जस्को निमार्ण  सन्  १९९३ मा भएको थियो । उनले यो घर १४ मिलियन अमेरिकी डलरमा किनेकी हुन् ।  रिरिले यस घरलाई गेर्मटाइमका संस्थापक डानियल स्टाररबाट खरिदेकी हुन् ।

    ri.JPG

    त्यो भन्दा पहिले यस घरमा ‘आई ड्रीम अफ जेनिकी’ सर्जक सिडनी शेल्डनकी छोरी मेरी शेल्डन बसोबास गदैँ आएकी थिइन्। यस घरलाई रिरिले उनको गीतहरू कम्पोज गर्नका साथैँ ब्युर्टि प्रोडकट फ्याँन्टी बिजिनेस चलाउनका लागि प्रयोग गर्ने बताएकी छिन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend