logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रकस्टार राजेशको नयाँ गीत ‘अलाइभ एण्ड किकिन्’ सार्वजनिक

    रकस्टार राजेशको नयाँ गीत ‘अलाइभ एण्ड किकिन्’ सार्वजनिक

    4.6K
    Shares

    नेपाली रक गायक राजेश नेपालीको नयाँ गीत ‘अलाइभ एण्ड किकिन्’ सावर्जनिक भएको छ । यो गीतलाई उनले दोस्रो एल्बम ‘इको हाउस’ मा समावेस गरेका छन् । 

    राजेशले अंग्रेजी भाषामा गाएको यो गीतको रचना र निर्माण आफैँले गरेका हुन् । ट्रेभर पेन्टोगाले सहलेखन रहेको यो गीतमा सुनील पहाडीको बास गितार तथा गीतकोको मिक्सिङ­ र मास्टरिङ ताजभिले गरेका छन् । यस गीतलाई राजेशको अफिसियल युट्युव च्यानल मार्फत रिलिज गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend