२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

भिजिट भिसा प्रकरण : संसदको अवरोध फुकाउन सहमतिका लागि रास्वपाको ५ बुँदे प्रस्ताव

सोमवार , जेठ २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा सहमतिका लागि ५ बुँदे प्रस्ताव राखेको छ ।

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा रास्वपाले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको हो ।

रास्वपाले संसदको अवरोध फुकाउन उक्त ५ बुँदे प्रस्ताव पठाएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले संसद अवरोध गर्दै आएका छन् ।

रास्वपाको ५ बुँदे प्रस्ताव:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ