logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गायिका एडेलले गरिन सम्बन्ध विच्छेद

    गायिका एडेलले गरिन सम्बन्ध विच्छेद

    4.2K
    Shares

    ‘रोलिंग इन द डीप’ हिटमेकर एडेल र उनका पति सिमोन कोनेकीले आधिकारिक रूपमा सम्बन्ध विच्छेद गरेका छन् ।

    क्यालिफोर्नियाको उच्च अदालतमा दायर गरिएको सम्बन्ध विच्छेदमा एडेल र साइमनले उनीहरूको आठँ वषिय छोरा एजेलोको संयुक्त रुपमा हेरचाह गर्न पाउनु पर्ने  विषयको माग गरेका थिए। उनीहरुको यस मागलाई अदालतले सहमती दिए सँगै यी दुईको सम्बन्ध विच्छेद भएको छ ।

    एडेलले सम्बन्ध विच्छेदको लागि दायर गरेको डेढ बर्ष पछि यो फैसला आएको हो। ओस्कार विजेता समेत रहेकी एडेल र उनको पतिले सम्बन्ध विच्छेद गरे वापत एकअर्कालाई कुनै रकम भुक्तान गनुपर्नै छैन् । 

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend