काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डमा माधव नेपाल र झलनाथ खनाल पनि राखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
बोर्डको प्रमुखमा दलका नेता केपी शर्मा ओली रहेका छन् ।
याे पनि : विरोधी खेमाका सांसदलाई कारवाही गर्न एमाले संसदीय दलको विधान संशोधन गरिने