logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकार अवार्ड

    प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकार अवार्ड

    3.2K
    Shares

    काठमाडाैं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्कृष्ट गीतकार अवार्ड प्रदान गरिएको छ। ओलीलाई ‘स्वदेशमै रोजगारी स्वदेशमै बास’ बोलको गीतका लागि उत्कृष्ट गीतकारको अवार्ड दिइएको हो। 

    प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा नीम अवार्डको प्रमाणपत्र ग्रहण गरेका थिए।

    ओलीले रचना गरेको उक्त गीत युवा संघका नेता रमेश पौडेलको संयोजनमा तयार पारिएको छ । मेलिना राई र शान्तिराम राईले स्वर दिएका छन् । संगीत पनि शान्तिराम राईकै रहेको छ। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend