शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सरकारको पहिला थुन्ने अनि सुन्ने व्यवस्थाले व्यवसायीको मनोबल हतोत्साहित भएको छ – कमलेश अग्रवाल

सरकारको पहिला थुन्ने अनि सुन्ने व्यवस्थाले व्यवसायीको मनोबल हतोत्साहित भएको छ – कमलेश अग्रवाल

६ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले सरकारको पहिला थुन्ने अनि सुन्ने व्यवस्थाले गर्दा व्यवसायीको मनोबल हतोत्साहित भएको बताएका छन्।   

उद्योगी व्यवसायीहरुसंग प्रधानमन्त्रीले राखेको छलफलमा उनले भने ‘अनुसन्धानकै क्रममा उद्योगी व्यवसायीलाई हत्कडी लगाएर  प्रहरीले पहिला थुन्ने अनि सुन्ने यसले निजि क्षेत्रको मनोबल हतोत्साहित भएको छ’।  

कसैले दश लाख बोकेर हिड्यो भने प्रहरीले कालो धन हो भनेर लगेर थुन्दिन्छ यसले गर्दा निजि क्षेत्रको मनोबल कमजोर भएको छ उनले भने  ।  

हाम्रो आर्थिक सम्बृद्धि किन हुन सकेन भन्दा कर्मचारीको परम्परागत सोच र मानसिकताले गर्दा निजि क्षेत्रले चाहेको जस्तो ऎन कानुन  बन्न सकेको छैन।  त्यसको लागी प्रधानमन्त्रीले बिज्ञसंग सल्लाह गरेर कानुन बनाउनु पर्ने उनको धारणा छ।  
 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend