logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सरकारले उपलव्ध गराएको १० लाख सहयोग जोशीको परिवारले नलिने

    सरकारले उपलव्ध गराएको १० लाख सहयोग जोशीको परिवारले नलिने

    1.8K
    Shares

    काठमाडौं।  उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ सहयोग नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले नलिने भएको छ। 

    सरकारले उपलव्ध गराउने भनेको सो रकम विपन्न वर्गको उपचारमा खर्च गर्न आग्रह गर्दै जोशीको परिवारले लिन अश्वीकार गरेको हो। 

    मन्त्रिपरिषदले जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको थियो। 

    जोशी मष्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत छन। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend