logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पानमसलाको विज्ञापन खेलेपछि ट्रोलको सिकार बन्दैँ बलिउड अभिनेता  शाहरुख खान  र अजय देवगन

    पानमसलाको विज्ञापन खेलेपछि ट्रोलको सिकार बन्दैँ बलिउड अभिनेता  शाहरुख खान  र अजय देवगन

    4.8K
    Shares

    मुम्बई । बलिउड अभिनेता साहरुख खान र अजय देवगन हालै एकसाथ पान मसाला ब्रान्डको  विज्ञापनमा अभिनय गरेका छन् । पान मसाला बिमल ब्रान्डसँग अजयले भने यस अघि पनि अभिनय गरेको थिए तर अहिले साहरुख पनि यस बिमल ब्रान्डसँग पहिलोपटक जोडिएका छन् । उनीहरुले गरेको यस ब्राण्डका विज्ञापन भिडियो अहिले  सामाजिक सञ्जालमा यो  निकै भाइरल भइरहेको छ ।  विज्ञापनपछि शाहरुख खान मुख्य ट्रोलर्सको निशानामा परेका छन् । 

    सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले शाहरुखलाई ‘गुट्खा म्यान, शाहरुख खान’ जस्ता व्यङग्यात्मक टिप्पणी गरेका छन् । यी दुई अभिनेताले यस विज्ञापना पहिलो पटक एक साथ स्क्रीन शेयर समेत गरेका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend