logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अफ्रिकन गायिकाले गाइन् नेपाली लोकप्रिय गीत ‘फूलबुट्टे सारी’

    अफ्रिकन गायिकाले गाइन् नेपाली लोकप्रिय गीत ‘फूलबुट्टे सारी’

    4.4K
    Shares

    विभिन्न भर्सनमा निस्किएको चर्चित गीत ‘फूलबुट्टे सारी’ लाई  अफ्रिकन महिला वियोन्से फ्यामेसीले पनि गाएकी छिन् ।  डिका इन्टरटेन्टमेन्ट नामक युट्युब च्यानलबाट उनको  स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक भएको छ ।

    यस चर्चित गीतलाइ हालसम्म नेपाली गायक मार्मिक लामा, मिलन नेवार, मदन कृष्ण श्रेष्ठले गाईसकेका छन्। यस गीतका रचनाकार र संगीतकार राजनराज सिवाकोटीले  हुन्। उनले गायको यस गीतमा  गीतमा ६५ हजार भ्यूज नाघिसकेको छ। उनले गाएको यस म्युजिक भिडिओमा सेरा सेरा र राजु खड्काको प्रस्तुति रहेको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend