logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चर्चामा रिहानाको नयाँ लुक्स

    चर्चामा रिहानाको नयाँ लुक्स

    3.6K
    Shares

    हलिउड पप गायिका रिहाना फेशन ट्रेंडहरूमा सधै शीर्ष रहन्छिन् । उनलाई फेसन आइकाको रुपमा समेत हेरिने गरिन्छ । सामाजिक सञ्जालमा निकै सक्रिय रिहानाले हालै १४ मिलियन अमेरिकी डलको घर खरिद गरे सँगै उनी चर्चामा आएकी थिइन्।

    rihanna-pastels-mega-post-1.jpg

    उनी नियमित आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । उनले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरुले राम्रै चर्चा पाउने गर्छ। यसैबीच, रिरिले नयाँ लुक्समा तस्बिर सेयर गरेकी छिन् ।

    rihanna-pastels-mega-post-2.jpg

    उनले पेस्टल आउटफिटमा जर्जियो बाल्डी रेस्टुरेन्टमा डिनरको लागि जादेँ गर्दा तस्बिर शेयर गरेकी छिन्। उनले लगाएको यस पेस्टल आउटफिटले वसन्त ऋतुको आगमनलाई संकेत गर्दछ । रिरिको उक्त तस्बिरलाई उनको फ्यानहरुले निकैँ मन पराइएको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend