logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फिल्म ‘कबीर खान ८३’ मा देखिनु अघि चर्चित बन्यो दीपिकाको फोटो

    फिल्म ‘कबीर खान ८३’ मा देखिनु अघि चर्चित बन्यो दीपिकाको फोटो

    5K
    Shares

    बलिउड नायिका दीपिका पादुकोणले हरियो पृष्ठभूमिमा हरियो रंगकै कपडा लगाएर समाजिक संजालामा फोटो पोष्ट गरिन् । उनको त्यो फोटोलाई उनका प्रशंसकले निकै रुचाए । धेरैले फोटोको तारिफ गर्दे कमेन्ट गरेका छन् ।

    PADUKONE.JPG

    उनले फोटोसँगै ‘कति आप चाहि बढी आप  हुन्छ र ? भन्ने प्रश्न गरेकी छिन् । उनको पहिरन र फोटोसँगै पोष्ट गरेको क्याप्सन मिलेको देखिन्छ । 

    दीपिका छिटै नै ‘कबीर खान ८३’ नामको फिल्ममा देखिने छिन् । उनी त्यो फिल्ममा भारतका प्रसिद्ध पूर्व क्रिकेटर कपिल देवकी पत्नी रोमी देवको भूमिकामा देखिने छिन् ।  फिल्ममा कपिलको भूमिकामा भने उनका पति, अभिनेता रणवीर सिंह रहने छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend