२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

मेलम्चीमा बस दुर्घटना हुँदा ७ जना घाइते

शनिवार , आषाढ १४, २०८२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकामा बस दुर्घटना भएको छ ।

बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको तिपेनीबाट काठमाडौँ जादै गरेको यात्रुबाहक बस दुर्घटना मेलम्ची १० बजार नजिकै दुर्घटना हुँदा गाडीमा सवार ७ जना घाइते भएका छन् ।

घाइतेहरुको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । त्यस्तै, चालक महेश्वर ढकाल भने गम्भीर छ्न् ।

घाइते हुनेहरुमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी,हेलम्बु चनौटेकी सुस्मिता ज्योती,भोताङकी पेमा लामा,नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट