२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा जारी

बिहिवार , आषाढ १९, २०८२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आलोकनगरमा सुरु भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

उक्त बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दालगायत विषयमा छलफल हुनेछ ।

बंठकमा निजामती विधेयकमा भएको चलखेलबारे पनि छलफल हुनेछ ।

त्यस्तै, नेतृ रामकुमारी झाँक्रीमाथि सोधिएको स्पष्टीकरण र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ