२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

आज पनि प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध

बुधवार , आषाढ २५, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभाको बैठकमा विरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराएलगत्तै उनीहरूले उठेर विरोध गरेका हुन् ।

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद सोविता गौतमलाई बोल्न दिए ।

भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिमा उनीहरुले चित्त बुझाएका छैनन् ।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले निरन्तर सदन अवरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ