२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

सगुनसुन्दर लावतीलाई राप्रपाको प्रवक्ताबाट हटाइयो

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सगुनसुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन् ।

उनले पार्टीका हित विपरीत गतिविधि गरेको पाइएपछि प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो । लावतीमाथि केही समयदेखि पार्टी गतिविधिमा सक्रिय रूपमा सहभागी नरहेको आरोप लागेको थियो ।

अध्यक्ष लिङ्देनले पार्टीको विधान अनुसार वरिष्ठ उपाध्यक्ष समेत रहेकी रोशन कार्कीलाई केन्द्रीय अनुशासनको अध्यक्ष पदमा मनोनितत गरेका छन् ।

518278116_743269174765695_478503146686089403_n-1752051310.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ