२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

माओवादीको केन्द्रको पदाधिकारी बैठक बस्दै

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । नेकपा (ममाओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ। बिहीबार अपराह्न ४ बजे केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्ने तय भएको पार्टी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक परिस्थितीबारे छलफल हुने एजेन्डा छ।

बाढी पहिरोले पुर्‍याएको क्षति, उद्धार र राहतमा सरकारको भूमिकाको विषयमा बैठकमा छलफल हुने उपाध्यक्ष सापकोटाले बताए।

त्यस्तै सरकारको कामकारबाही, सदनमा पार्टीको भूमिका लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ।

पार्टीको संगठनात्मक सुदृढीकरणबारे छलफल गर्ने पनि बैठकको एजेन्डा रहेको उपाध्यक्ष सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट