२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

मेयर बालेन शाहले बोलाए कार्यपालिका बैठक

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक भोलि बस्ने भएको छ ।

महानगरका मेयर बालेन शाहले भोलि शुक्रबार २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाएका हुन् ।

मेयर शाहको सचिवालयका अनुसार ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ, भने त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था ऐनमा छ । तर ६ महिनापछि बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट