२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

अन्तत: एकीकृत समाजवादीमा जाने भए वामदेव गौतम

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्तत: नेकपा एसमा समाहित हुने भएका छन् ।

साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ ।

सहमति पत्रमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने उल्लेख छ ।

यसअघि माधव नेपाल र गौतमबीच पटकपटक एकताका लागि छलफल भएपनि निचोडमा पुग्न सकेको थिएन ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट