शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको मूल्यमा गिरावट, तोलाको ८५ हजार ६००

सुनको मूल्यमा गिरावट, तोलाको ८५ हजार ६००

काठमाडौं । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलाको चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावल सुन प्रतितोला ८६ हजार रहेको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा २० रुपैयाँ घट्दै आज तोलाको १ हजार १९५ रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend