Logo मंगलवार, बैशाख ७ गते २०७८
मंगलवार, बैशाख ७ गते २०७८
images

‌‍‍‍‍लकडाउनमा बजार जाँदा उठबसकाे सजाय पाएका एक व्यक्तिकाे मृत्यु 

‌‍‍‍‍लकडाउनमा बजार जाँदा उठबसकाे सजाय पाएका एक व्यक्तिकाे मृत्यु 

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २५, २०७७ बुधवार १४:२३ बजे
  • 646
    SHARES
  • ‌‍‍‍‍लकडाउनमा बजार जाँदा उठबसकाे सजाय पाएका एक व्यक्तिकाे मृत्यु 

    काठमाडाैं । कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको लकडाउनकाे अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको उनको परिवारले जनाएको छ ।

    गएकाे बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए । दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर लडे र त्यसको केही समयमै उनको मृत्यु भएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

    कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # लकडाउन

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images