logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    ‌‍‍‍‍लकडाउनमा बजार जाँदा उठबसकाे सजाय पाएका एक व्यक्तिकाे मृत्यु 

    ‌‍‍‍‍लकडाउनमा बजार जाँदा उठबसकाे सजाय पाएका एक व्यक्तिकाे मृत्यु 

    3.4K
    Shares

    काठमाडाैं । कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको लकडाउनकाे अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको उनको परिवारले जनाएको छ ।

    गएकाे बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए । दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर लडे र त्यसको केही समयमै उनको मृत्यु भएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

    कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend