Logo सोमवार, बैशाख ६ गते २०७८
सोमवार, बैशाख ६ गते २०७८
images
  • अर्थ
  • फोर्ब्सको अर्बपति सूचीमा खस्कियो नेपालका बिनाेद...

फोर्ब्सको अर्बपति सूचीमा खस्कियो नेपालका बिनाेद चाैधरीकाे स्थान 

फोर्ब्सको अर्बपति सूचीमा खस्कियो नेपालका बिनाेद चाैधरीकाे स्थान 

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २५, २०७७ बुधवार १५:५७ बजे
  • 1.3K
    SHARES
  • फोर्ब्सको अर्बपति सूचीमा खस्कियो नेपालका बिनाेद चाैधरीकाे स्थान 

    काठमाडाैं । फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरीकाे स्थान याे वर्ष अलि तल झरेकाे छ । 

    फोर्ब्सले सार्वजनिक गरेको धानाढ्यहरूको ४५ औं वार्षिक सूची अनुसार चौधरी २१ सय ४१ स्थानमा छन् । अघिल्लो वर्ष उनी १५ सय १३ स्थानमा थिए ।

    उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ । अघिल्लाे वर्ष पनि उनकाे सम्पत्ति यति नै रहेकाे थियाे ।

    चौधरी सिजी कर्प ग्लोबलका सञ्‍चालक हुन् ।

    विश्वव्यापी महामारी कोभिड-१९ ले उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुननसक्दा उनको स्थान यो पटक खस्किएको अनुमान गरिएकाे छ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # विनाेद चाैधरी

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images