शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

फोर्ब्सको अर्बपति सूचीमा खस्कियो नेपालका बिनाेद चाैधरीकाे स्थान 

फोर्ब्सको अर्बपति सूचीमा खस्कियो नेपालका बिनाेद चाैधरीकाे स्थान 

काठमाडाैं । फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरीकाे स्थान याे वर्ष अलि तल झरेकाे छ । 

फोर्ब्सले सार्वजनिक गरेको धानाढ्यहरूको ४५ औं वार्षिक सूची अनुसार चौधरी २१ सय ४१ स्थानमा छन् । अघिल्लो वर्ष उनी १५ सय १३ स्थानमा थिए ।

उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ । अघिल्लाे वर्ष पनि उनकाे सम्पत्ति यति नै रहेकाे थियाे ।

चौधरी सिजी कर्प ग्लोबलका सञ्‍चालक हुन् ।

विश्वव्यापी महामारी कोभिड-१९ ले उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुननसक्दा उनको स्थान यो पटक खस्किएको अनुमान गरिएकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend